सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा बस दुर्घटना

कञ्चनपुरमा एक बस दुर्घटना भएको छ । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–१० स्थित शिवनगरमा आज अथार्त सोमबार बस दुर्घटना भएको हो ।

Sana Kishan

आज बिहान धनगढीतर्फ आइरहेको ना ३ ख ५०८८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा बसको स्टेयरिङमा समस्या आएपछि दुर्घटना भएको जनाएको छ । पुनर्वास–१ मोतीबस्तीका बस चालक नारायण चन्द घाइते भएका छन् ।

उक्त अवस्थामा बसमा चालक र सहचालक मात्रै सवार रहेका थिए । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.