सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा नदीमा नुहाउने क्रममा बालक डुबेर मृत्यु

कञ्चनपुरमा नदीमा नुहाउने डुबेर क्रममा एक बालकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका ४ बैतडास्थित चौधारा नदीमा नुहाउने क्रममा डुबेर एक बालको मृत्यु भएको हो ।

Sana Kishan

मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर ३ शान्तिपुर बस्ने एकेन्द्र औजीका छोरा ४ वर्षीय अहान औजी रहेको प्रहरीले बताएको छ ।

घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.