सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

प्रहरी अस्पताल अब धनगढीमा पनि खुल्यो

47
Sana Kishan

धनगढीमा पनि प्रहरीले अस्पताल सन्चालनमा ल्याएको छ । सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा आएको हो ।धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र उक्त अस्पताल खोलिएको हो।

प्रदेश प्रहरी कार्यालयले दिपायलमा सञ्चालन गरेको अस्पतालको शाखा धनगढीमा पनि खुलेको हो। सर्वसाधारणले समेत सेवा पाउनेगरी अस्पताल सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ।

Arus
Karnali Traders

प्रहरीले अस्पतालको सोमाबार नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले उद्घाटन गरेका छन्। उक्त अस्पतालले आजैबाट सेवा सुरु गर्ने बताइएको छ।

Nepali Khaja

विशेषज्ञसहितको सेवा दिने उक्त अस्पतालबाट केही समयपछि शल्यक्रिया सेवा समेत प्रदान गर्ने योजना रहेको प्रहरीले बताएको छ । गोदावरी न्युज बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.