Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मालपोत कार्यालय बैतडीको राजस्वमा वृद्धि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १२, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी– जिल्ला मालपोत कार्यालय बैतडीको राजस्वमा वृद्धि भएको छ । मालपोत कर्यालय बैतडीले आर्थिक वर्ष २०७८÷७९ मा ८५ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ७७ ÷७८ मा ५५ लाख २२ हजार ५ सय २८ राजस्व संकलन गरेको मालपोत कार्यालय बैतडीले गएको आर्थिक वर्षमा ८५ लाख ८० हजार १ सय ७३ रुपैँया संकलन गरेको जिल्ला मालपोत कार्यालयका नायब सुब्बा लोकन्द्र प्रशाद पन्तले जानकारी दिए ।

उनका अनुसार मालपोत कार्यालयले रजिस्टे«सन शुल्कबाट ५६ लाख ९३ हजार ४ सय ७३ र अन्य विविधमा २८ लाख ८६ हजार ६ सय ९६ रुपैँया संकलन गरेको छ । रजिस्टे«सन, पूर्जाबिक्री, धितो रोक्का, नामसारि, संसोधन, प्रतिलिपि, दण्डजरिवाना, पूँजिगत लाभकर लगायतबाट सो रकम संकलन भएको नायब सुब्बा पन्तले बताए ।

आर्थिक वर्ष ७७÷७८ मा कारोनाका कारण राजस्व संकलनमा कमि अएपनि अहिले करको दरमा वृद्धि भएकाले पनि राजस्व संकलन बढेको उनले बताए । मालपोत कार्यालयले ५ वर्षभित्र घर जग्गा कारोबार भएमा ५ प्रतिशत र ५ वर्षभन्दा माथिको कारोबार भएमा ७ दशमलब ५ प्रतिशत राजस्व बापतको कर उठाउने गरेको बताइएको छ ।

जिल्ला मालपोत कार्यालयले संकलन गरेको घरजग्गा रजिस्ट्रेसन तथा अन्य कर स्थानीय तहलाई ६० प्रतिशत र प्रदेश सरकारको संञ्चित कोषमा ४० प्रतिशत जम्मा हुने गरेको छ भने मालपोत कार्यालयले संकलन गरेको पुँजिगत लाभकर वापत उठेको राजस्व संघीय सरकारको सञ्चित कोषमा जम्मा हुने गरेको जिल्ला मालपोत कार्यालय बैतडीले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३
कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

असार ९, २०८३
नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व