कञ्चनपुर – जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको भीमदत्त नगरपालिका ९ का रमेश धामी रहेका छन् । सोमबार साँझ ब्रह्मदेव क्षेत्रमा धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post