सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुरमा सर्प दंशबाट एक महिलाको मृत्यु

1,467
Sana Kishan

कञ्चनपुर – जिल्लाको बेलडाँडी गाउँपालिका २ की एक महिलाको सर्पको टोकाईबाट मृत्यु भएको छ ।

आइतबार राति घरमा सुतेकी ६५ वर्षीया कमलादेवी महर बिष्टको सर्प दंशबाट मृत्यु भएको हो ।

Arus
Karnali Traders

बिष्टको सर्प दंशबाट मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

Nepali Khaja

घरमा सुतिरहेको अवस्थामा गएराति १ः३० बजेतिर सर्पको टोकाइबाट गम्भीर घाइते बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.