सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा एक पुरुषको शव भेटियो

कञ्चनपुर – जिल्लामा एक पुरुषको शव फेला परेको छ। शुक्रबार जिल्लाको दोधराचाँदनी नगरपालिका १० अठार नम्बर पिल्लर नजिक उखु खेतमा भारतीय नागरिकको शव फेला परेको हो।

Sana Kishan

स्थानीय महिलाहरुले उखु खेतमा घाँस काट्दै गर्दा शव देखेर प्रहरीलाई खबर गरेका थिए।

उक्त शव भारतको पिलिभितका बालअमृत राजबरको रहेको र मृतकका आफन्त आएपछि मात्रै शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.