सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुरमा एक पुरुषको शव भेटियो

1,219
Sana Kishan

कञ्चनपुर – जिल्लामा एक पुरुषको शव फेला परेको छ। शुक्रबार जिल्लाको दोधराचाँदनी नगरपालिका १० अठार नम्बर पिल्लर नजिक उखु खेतमा भारतीय नागरिकको शव फेला परेको हो।

Karnali Traders

स्थानीय महिलाहरुले उखु खेतमा घाँस काट्दै गर्दा शव देखेर प्रहरीलाई खबर गरेका थिए।

Arus

उक्त शव भारतको पिलिभितका बालअमृत राजबरको रहेको र मृतकका आफन्त आएपछि मात्रै शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.