मनोज महरा, बैतडी – जिल्लाको डीलाशैनी गाउँपालिका वडा नम्बर सातमा हावा हुरीले मकै बालीमा क्षति पुर्याएको छ ।
शुक्रबार राति आएको भीषण हावाहुरीले खेतमा लगाएको मकै बालीमा क्षति पुर्याएको हो ।

पाक्नै लागेको मकै पूर्ण रूपमा क्षति हुँदा किसान चिन्तित बनेका छन्।
मिहेनत गरेर लगाएको मकैंमा यसरी हावाहुरीका कारण पूर्ण क्षति हुँदा किसान के खाने भनेर चिन्तित बनेका हुन्।









Discussion about this post