सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुरमा १८ वर्षीया किशोरी मृत फेला

3,234
Sana Kishan

कञ्चनपुर – कञ्चनपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने १८ वर्षीया अनिता नाथ घरमै मृत अवस्थामा फेला परेकी हुन् ।

Karnali Traders

बुधबार राति कटहर र मासु खाएर सुतेकी उनी बिहीबार विहान मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

Arus

किशोरीको फुड प्वाइजनका कारण मृत्यु भएको आशंका गरिएको शाहले बताए । राति खाना खाइसकेपछि अनिताले वान्ता गरेको बुझिएको छ । उनको शव महाकाली अस्पतालमा परीक्षण गरिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.