सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

कञ्चनपुर– करेन्ट लागेर कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका–५ रामनगर बस्ने ३५ वर्षीय हरीलाल राना रहेका छन् । उनको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।

Sana Kishan

उनलाई माछापोखरीको लागि मोटर चलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर अशक्त भएका उनको धनगढीस्थित निसर्ग अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.