सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम विश्वविद्यालयले करार सेवामा माग्यो शिक्षक तथा कर्मचारी (सूचनासहित)

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न पदपूर्तिका लागि कर्मचारी तथा उप प्राध्यापकहरुको माग गरेको छ ।

विभिन्न संकाय,विभाग, क्याम्पसहरुका लागि शिक्षक तथा कर्मचारी खुला प्रतियोगिताबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले उप प्राध्यापकमा ११ जना र कर्मचारीमा ४ जनाका लागि आवेदन माग गरेको हो ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

(गोदावरी न्युज बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.