सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरबाट लम्साल र मगर माओवादी पोलिटब्यूरो सदस्यमा चयन

96
Sana Kishan

कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेताद्वय लोकेन्द्र लम्साल र बिना मगर पार्टीको पोलिट्ब्यूरो सदस्यमा चयन भएका छन । माओवादी केन्द्रीय कमिटिको बैठकबाट कञ्चनपुरका नेताद्वय लम्साल र मगर पाटीको पोलिट्ब्यूरो सदस्यमा चयन भएका हुन ।

Karnali Traders

झण्डै तीन दशकदेखि कम्यूनिष्ट आन्दोलनमा सरिक लम्साल र झण्डै २ दशकदेखि राजनीतिमा सकृय मगर पोलिट्ब्यूरो सदस्यमा चयन भएको माओवादी केन्द्रले जनाएको छ । मगर पुर्वमन्त्री एव संसद हुन र भने लम्सालले पुराना नेता हुन । जनसरोकार पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.