सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बुद्धिजिवी संगठन जिल्ला संयोजक साउद लक्ष्मी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन

कञ्चनपुर । नेपाल बुद्धिजिवी संगठन कञ्चनपुर जिल्ला संयोजक बिरेन्द्र साउद लक्ष्मी मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन । जनज्योती बहुमुखी क्याम्पसका पुर्व सहायक क्याम्पस प्रमुख समेतरहेका साउद भीमदत्त नगरपालिका १८ खैरभट्टी स्थित लक्ष्मी माविको अध्यक्षमा चयन भएका हुन ।

Sana Kishan

अभिभावक भेलाबाट शिक्षक, बुद्धिजिवी समेत रहेका साउदलाई अध्यक्षको जिम्मेबारी दिएको छ । बजार नजिकै रहेको उक्त सामुदायिक विद्यालयको बृद्धि विकासका लागि साउदको आवश्यकता परेको भन्दै अध्यक्षको जिम्मेबारी दिएको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेबारी पाएका साउदले अभिभावकको चाहना अनुरुप सामुदायिक विद्यालयको बृद्धि विकासका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जोहर गरेका छन । जनसरोकार पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.