Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पुनर्वासमा १९ औँ धान दिवस कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १५, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

धनबहादुर बिक, कञ्चनपुर – धानबाली मा जैविक विविधताको उपयोग आयात प्रतिस्पर्धामा सहयोग भन्ने राष्ट्रिय मुल नारा सहित १९ औ राष्ट्रिय धान दिवस पुनर्वास मा भब्यरूपमा सम्पन्न भएको छ । पुनर्वास नगरपालिका कृषि शाखा ले आयोजना गरेको उक्त धान दिवस कार्यक्रम पुनर्वास नगरपालिका ७ स्थित एक किसानको खेतमा धान रोपेर मनाईएको हो ।

सो अवसरमा प्रमुख आतिथ्यबाट बोल्दै नगर प्रमुख तोया प्रसाद शर्माले भन्नुभयो पुनर्वास का किसनले अब शिँचाईको समस्या झेल्नु पर्दैन , बिधुतिय सिचाइ का लागि आफुले विशेष पहल गर्दै आईरहेको नगर प्रमुख शर्माले बताउनुभयो । बिधुत प्राधिकरण सुदूरपश्चिम क्षत्रिय निर्देशक संग बिधुतिय सिचाइ का लागि कुरा बढाईसकिएको र क्षेत्रीय निर्देशकबाट सकारात्मक प्रतिबद्धता समेत प्राप्त भईसकेको नगर प्रमुख शर्माले बताए ।

कृषि प्रधान देश नेपाल मा किसानलाई कुनै प्रकारको अभाव हुनु राम्रो होइन उनले भने । किसानलाई समयमै बीउ मल को व्यवस्थापन मिलाउन समेत स्थानीय सरकार लागिपरेको नगर प्रमुखले प्रतिबद्धता व्यक्त गरे ।
शर्माले पुनर्वास नगरपालिका लाई समृद्ध र नमुना नगरपालिका बनाउन सबैले हातेमालो गरि अघि बढ्नुपर्ने बताए । कार्यक्रममा नगर उप प्रमुख भुलिया कुमारी रानाले मंगलबार चट्याङ मा परि दिवंगत भएका दुई किसन देबेन्द्र श्रेष्ठ र सारदादेवी थापा प्रति स्मरण गर्दै दुख व्यक्त गरिन । उप प्रमुख रानाले धान दिवसको एकदिन अघि मात्रै दुई किसानको दैवीप्रकोप का कारण मृत्यु भएकोमा आफु अत्यन्तै दुखि भएको बताईन । हालै सम्पन्न एघारौं नगर सभाको नगर अधिवेशन बाट किसानलाई बिनियोजन गरिएको बजेट न्युनतम भएको बताउदै उप प्रमुख रानाले किसानलाई प्रयाप्त बजेट दिने चाहना हुंदाहुदै पनि देशमा भएको आर्थिक संकटका कारण पूरा गर्न नसकिएको बतईन ।

सो अवसरमा किसानको प्रतिनिधित्व गर्दै पुनर्वास ८ का सफल किसान दशरथ शर्माले भने स्थानीय सरकारले वास्तविक किसानलाई सेवा सुबिधा बाट बञ्चित गर्दै आएको गुनासो गरे , कुनै पावरमा रहेको व्यक्ति बिशेषको सिफारिस का आधारमा किसानलाई दोहोर सुबिधा दिने व्यवस्था अबदेखि बन्द गरिनुपर्ने उनले बताए ।
कसैलाई एउटा पनि सिचाइ बोर नहुने कुनै एकै किसानको खेतमा तिनवटा सम्म सिचाइ व्यवस्थापन गरिएकोमा किसान शर्माले घोर निन्दा गरे । कसैलाई काखा कसैलाई पाखा गर्न पाईदैन उनले गुनासो व्यक्त गरे । पुनर्वास नगरपालिका ७ का अध्यक्ष मुलचन्द रानाको सभापतित्वमा भएको धान दिवस कार्यक्रम मा नगर प्रमुख तोया प्रशाद शर्मा प्रमुख अतिथि रहेका थिए भने बिशिस्ट अतिथिमा नगर उप प्रमुख भुलिया कुमारी राना रहेकि थिईन ।
सो अवसरमा पुनर्वास वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका ११ जना उत्कृष्ट कृषकलाई जनहि ३ हजार ७५० रूपैया र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियोे ।


कृषि शाखा प्रमुख कर्णबहादुर शाही को स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रम को सञ्चालन कृषि शाखा कर्मचारी खडक बहादुर बिस्वकर्माले गरेका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व