सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा चट्याङ लागेर २५ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर – जिल्लामा चट्याङ लागेर महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुनर्वास नगरपालिका ८ ’क’ गाउँकी २५ वर्षीया शारदा थापा रहेकी छन्।

Sana Kishan

उनको मंगलबार बिहान खेतमा काम गरिरहेको बेला चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close