सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्तका विद्यालयहरुमा ४ दिन गर्मी बिदा (सूचनासहित)

163
Sana Kishan

कञ्चनपुर – गर्मी अत्याधिक बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा ४ दिन बिदा दिने निर्णय गरेको छ।

Karnali Traders

सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै भोलि २४ गते मंगलबार देखि २७ गते शुक्रबारसम्म बिदा दिने निर्णय गरेको हो ।गर्मीले विद्यार्थी र शिक्षको स्वास्थ्यमा प्रतिकूल असर परेकाले लामो बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको नगरपालिकाले जनाएको छ। गोदावरी न्युज बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.