सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कैलाली जिल्लाको घोडाघोडिका मेयर रावतले गरे पदभार ग्रहण

110
Sana Kishan

कैलालीको घोडाघोडि नगरपालिकाका नव निर्वाचित नगर प्रमुख खडक बहादुर रावतले आज पदभार ग्रहण गरेका छन । उनी नेकपा एस का तर्फबाट घोडाघोडि नगरपालिका नगर प्रमुखमा निर्वाचित भएका हुन । नगर प्रमुख रावत निबर्तमान नगर प्रमुख ममता प्रसाद चौधरिलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन । पदभार ग्रहण गर्दै आफू सधै घोडाघोडि नगरबासिहरुको हक हितमा काम गर्ने बताए । प्रेम जोशीले उपहार खबरमा लेखेका छन्।

 

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.