सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा बैशाख २७ गते राती १२ बजे देखी मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक

कैलालीमा बैशाख २७ गते राती १२ बजे देखी मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ ।

जिल्ला प्रसाशन कार्यालय कैलालीले आसन्न स्थानीय तह निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आचार संहितामा उल्लेख भए बमोजिम उक्त कार्य गरिएको जनाएको छ ।

Sana Kishan

यस्तै प्रसाशनले मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को खण्ड (क) बमोजिम पूर्ण रुपमा निषेध गरिएको जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

उक्त कार्यलाई वेवास्ता गरी बिक्री वितरण, सेवन गरे ÷ गराईएको पाईएमा प्रचलित ऐन कानून बमोजिम कारबाही गरिने पनि प्रशासनले प्रष्ट पारेको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.