सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाँडीचुँडी खानलाई मात्रै गठबन्धन बनेको हो : अध्यक्ष केपी शर्मा ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन बाँडीचुँडी खानलाई मात्रै बनेको बताएका छन् ।

Sana Kishan

कैलालीको बर्दगोरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले भने , ‘यो गठबन्धन कुनै विकास गर्नको लागि होइन’, ‘सत्तामा पुगपछि आफ्ना नातागोताको उद्धार गर्ने र बाँडीचुँडी खानलाई बनेको हो ।’ गोदावरी न्युज बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.