Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युवा नेता महेश प्रशाद पन्तले भीमदत्तमा मेयरका लागी थाले घरदैलौ अभियान !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १४, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर पदका उम्मेदवार महेश प्रशाद पन्तले चुनावी घरदैलो अभियान सुरु गरेका छन् । स्थानीय निर्वाचनका लागि नेकपा एमालेबाट मनोनयन दर्ता गराएसँगै युवा नेता पन्त घरदैलो अभियानमा जुटेका हुन् । एमालेले नतासहित उम्मेदवार घरदैलो अभियानमा लागेका छन् ।

उनिसँगै उप मेयर पदकी उम्मेदवार भुवन कुवँरलगायत अन्य उम्मेदवार र स्थानीय नेताहरुको चुनावी अभियानमा सहभागीता रहेको छन । ‘स्थानीय निर्वाचनका लागि पार्टी चुवानी अभियानमा होमीएको छ ।’ उम्मेदवार पन्तले भने ‘आम मतदाताबाट राम्रो प्रतिक्रिया पाईरहेको छु, भीमदत्तमा हाम्रो जित सुनिश्चत छ ।’ एमालेले सबै नगर र वडा कमिटिलाई निर्वाचनमा परिचालन गरेको छ ।

घरदैलो अभियानमा स्थानीय मतदाताको माग, समस्या र जन अपेक्षा समेत संकलन भईरहेको उनको भनाई छ । उनले युवा, स्वरोजगार, श्रमको सम्मान, निम्न वर्गाीय समुदायको उत्थानका लागि आफुले काम गर्ने बताए । ‘पालिकाको नेतृत्व पाएपछि विकास निर्माण कार्य अनिवार्य नै हो, त्योसँग समुन्नत समाज निर्माणका लागि सामाजिक रुपान्तरण, जनजीविकाका सवालहरु मेरा मुख्य मुद्धा बन्छन् ।’ उनले भने ‘सर्वहारा, मदजुर, किसान र युवालक्षीत योजना छन्, स्वदेश रोजगारी र श्रमको सम्मान गर्ने अवस्था सिर्जना गर्छु ।’ सीमा सुरक्षा, लागु औषध नियन्त्रण, गरिबि निवारणका लागी पनि आफुले पहल गर्ने उनको भनाई छ ।

२०५३ सालबाट विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका पन्त २०६२्६३ को जनआन्दोलको बेला जनज्योती गोलीकाण्डका घाईते समेत हुन् । उनीमाथि शाही सेनाले गोली प्रहार गरेको थियो । ३९ वर्षीय युवा नेता पन्तले पार्टी नेतृत्वको केन्द्रीय र स्थानीय सरकारले गरेका कामहरुले नै आफुले चुनाव जित्ने प्रमुख आधार भएको बताए । एमालेका युवा नेता पन्त तत्कालिन नेकपाका प्रदेश कमिटि सदस्य हुन् । सिद्धनाथ बहुमुखीकोे स्ववियु अध्यक्ष हुदै अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य समेत रहेर उनले काम गरि सकेका छन् । मदन गीरीले kanchanpurnews.com मा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व