सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माटोको ढिस्कोले पुरिएर डोटीमा एकजनाको मृत्यु

डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ । बिहीबार केआईसिंह गाउँपालिका–४ कारीगाउँका १३ वर्षीय दिनेश विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sana Kishan

घर पोत्नका लागि माटो लिन गएका विक माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका र उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.