सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिल्लामा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलालीमा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको धनगढी स्थित चटकपुरमा सुपप्र ०१ ००१ घ ४९८५ नम्बरको अटोले ठक्कर दिदाँ एक जना पैदलयात्री पुरुषको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Sana Kishan

उनको नाम र ठेगाना भने खुलेको छैन । यस्तै सोही दुर्घटनामा परी अटोमा सवार अन्य दुई जना घाइते भएका छन् ।

World Link Ads
Mahakali Polytechnic

प्रहरीका अनुसार जानकी गाउँपालिका–८ की ३० वर्षीया सुलोचना चौधरी र निर्पा चौधरी घाइते भएका हुन्। उनीहरुको पनि माया मेट्रोमै उपचार भइरहेको बताइएको छ। अटो र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.