सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आवश्यकताका आधारमा चुनावी गठबन्धन : महामन्त्री विश्वप्रकाश शर्मा

155
Sana Kishan

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकतामा आधारमा चुनावी गठबन्धन गर्नु पर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा शर्माले कुनै ठाउँमा नेपाली कांग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि रहेको भन्दै आवश्यकता हेरेर गठबन्धन गर्नु पर्ने बताए ।

Arus
Karnali Traders

उनले भने, ‘मतभार हेरेर त्यहाँको अवस्था अनुसार तालमेल गर्नु पर्छ ।’ अनलाइनखबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.