Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सँधै मोटोपन बढाइरहने यस्ता सामान्य १५ बानीहरु !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ चैत्र १, मंगलवार ०६:१७
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मोटोपन अहिलेको जीवनशैलीमा धेरैको लागि समस्याको विषय बनेको छ। शरीर तन्दुरुस्त राख्न चाहँदा चाहँदै पनि शरीर बढिरहेको नै हुन्छ।

यहाँ आधुनिक जीवनशैलीका त्यस्ता बानीहरु उल्लेख गरिएको छ, जसले मोटोपन बढाइरहेका छन्। विभिन्न अनुसन्धानहरुका अनुसार, यी बानीमा नियन्त्रण गर्न सक्ने व्यक्तिले आफ्नो मोटोपनमा पनि नियन्त्रण गर्न सक्छ।

१. छिटो–छिटो खान खानु ।
२. घरको खानाभन्दा बाहिर बनेको खाना मन पराउनु।
३. बसेर गर्नुपर्ने काम धेरै समयसम्म गर्नु ।
४. बिहान छिटो नउठ्नु र हिंड्न नखोज्नु ।
५. पर्व वा केही विशेष दिन मनाउँदा, खानालाई प्राथमिकता दिनु।

६. प्याकेजमा खान अर्डर गर्नु ।
७. काम गर्दै खाँदै गर्ने बानी ।
८. सुत्नुपर्ने समयमा राम्रोसंग नसुत्नु।
९. अफिसको कामको धेरै चिन्ता लिनु ।
१०. चिया वा कफीमा धेरै गुलियो खानु ।

११. क्रिम भएका सुप, बिस्कुट वा अन्य परिकार खानु ।
१२. खाली बस्दा चिप्स खाने बानी गर्नु ।
१३. भर्याङ्गबाट नउक्लेर लिफ्ट खोज्नतिर लाग्नु ।
१४. टि.भी हेर्दा खाना सम्बन्धि कार्यक्रमहरु धेरै हेर्नु, जसले गर्दा खानाको लागि तीव्र इच्छा जाग्छ ।
१५, टि.भी हेर्न मन पराउनु र धेरै बेरसम्म टि.भी हेरेर बस्नु ।

नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ चैत्र १, मंगलवार ०६:१७
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ चैत्र १, मंगलवार ०६:१७
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ चैत्र १, मंगलवार ०६:१७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७८ चैत्र १, मंगलवार ०६:१७
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७८ चैत्र १, मंगलवार ०६:१७
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७८ चैत्र १, मंगलवार ०६:१७
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ चैत्र १, मंगलवार ०६:१७
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ चैत्र १, मंगलवार ०६:१७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ चैत्र १, मंगलवार ०६:१७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व