Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल बुद्धिजीवी परिषद् कञ्चनपुरको अध्यक्षमा राजेन्द्र प्रसाद पाण्डेय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २४, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् कञ्चनपुरको अध्यक्षमा राजेन्द्र प्रसाद पाण्डेय चयन भएका छन् ।

शनिबार महेन्द्रनगरमा आयोजित परिषद्को १० औँ जिल्ला अधिवेशनबाट पाण्डेयको नेतृत्वमा १५ सदस्यीय समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा भवराज रेग्मी, सचिवमा उत्तम बिष्ट, सहसचिवमा चादनी पन्त र कोषाध्यक्षमा हरिश सामन्त चयन भएका छन् । यस्तै सदस्यहरुमा लालबहादुर चौधरी, अम्बिका प्रसाद खतिवडा, गणेश जोशी, भवान सिंह बिष्ट, धर्मानन्द भट्ट, दुर्गा कलौनी, नर्मदा जोशी, जनक बहादुर बिष्ट, बिन्देश्वरी चन्द र हर्षबहादुर चन्द चयन भएका छन् ।

पाण्डेयको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले पोलिट् ब्यूरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज राजेन्द्र सिंह रावल, कञ्चनपुर इन्चार्ज निरुदेवी पाल एंवम् परिषद्का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज हिरा चन्द विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रमको अवसरमा परिषद्को स्थापनाकालदेखि महत्वपूर्ण योगदान दिएका मनोरथ जोशी, हरिदत्त लेखक, स्व.बासुदेव भट्ट (भाइसाब), तुलाराम खरेल, बिरबहादुर चन्द, दिल्लीराज लेखक र नारायण घिमिरेलाई सम्मानित गरिएको थियो ।

परिषद्का सदस्य उत्तम बिष्टले सञ्चालन गरेको कार्यक्रममा सदस्य सुरेन्द्रराज ओझाले स्वागत मन्तव्य राखेका थिए । परिषद्को प्रगति प्रतिवेदन सहसचिव भवराज रेग्मीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न पेशा, व्यवसाय र क्षेत्रसंग सम्बन्धित १७५ जना बुद्धिजीवीहरुको सहभागीता रहेको थियो । दैनिक सञ्चार बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व