Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना निर्माणका लागि नगर विकास कोषसँग ऋण लगानी सम्झौता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २२, २०७८
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा ठुलो खानेपानि आयोजना निर्माण हुने भएको छ । भीमदत्त नगरपालिका ६ र ७ का स्थानीयका लागि पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना निर्माण हुन लागेको हो । एशियाली विकास बैंकको वित्तिय सहयोगमा सञ्चालित शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना निर्माणका लागि नगर विकास कोषसँग ऋण लगानी सम्झौता भएको छ ।आईतबार नगर प्रमुख सुरेन्द्र विष्टको जमानतमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समिती अध्यक्ष देवेन्द्र राज ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरे । २१ करोड २८ लाख ४८ हजारमा निर्माणका लागि ठेक्का कबोल गरिएको उक्त आयोजनमा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत १४ करोड ८९ लाख ९३ हजार, नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत ५ करोड ३२ लाख १२ हजार उपलब्ध हुनेछ भने तीन प्रतिशत नगरपालिका र दुई प्रतिशत उपभोक्ता समितिले व्यहोर्ने छ ।

भीमदत्त नगरपालिकाले नगरवासीलाई स्वच्छ खानेपानीको सुविधा दिन विभिन्न आयोजना सञ्चालन गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । नगरपालिकाले यसअघि सिद्धनाथ बैजनाथ खानेपानी आयोजनामार्फत भीमदत्त नगरपालिका–६, ८ र १० का स्थानीयलाई सेवा दिन सुरु गरिसकेको छ ।

भीमदत्त नगरपालिका–७ का वडाध्यक्ष शंकर कुवँरले सुदूरपश्चिमकै ठुलो आयोजनाको रुपमा पुर्णागिरी खानेपानी आयोजना सञ्चालन हुन लागेको दावि गरे । उनका अनुसार आयोजनाबाट दुई हजार नौ सय घरधुरी लाभान्वित हुने सर्वेक्षण गरिएको छ । तर ति मध्ये आठ सय घरधुरीलाई वडा नम्बर ८ को आयोजनाबाट खानेपानी वितरण गरिएको छ ।
१५ महिना भित्रमा आयोजना सम्पन्न गरि सक्ने लक्ष्य लिईएको वडाध्यक्ष कुवँरले बताए ।

‘आयोजना सुरु भएको १५ महिना भित्रमा काम सम्पन्न गरि सक्नु पर्छ ।’ उनले भने ‘केही ढलाई भएमा पनि २२ महिनाभित्रमा घर–घरमा खानेपानी पु¥याउछौँ ।’ खानेपानी तथा ढल व्यवस्थापन विभागसँग छलफलपछि आयोजनाले गति लिने उनको भनाई छ । मदन गिरीले देशपाटीमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १२, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चितवनविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्दै

चितवनविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्दै

कार्तिक १६, २०८३

सुरक्षा निकायमा भर्नाको तयारी गरिरहेका युवाका लागि पूर्व–शारीरिक परीक्षण

कार्तिक १६, २०८३
सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन हुँदै

कार्तिक १६, २०८३
स्वर्गीय सशान्तको सम्झनामा जन्मदिनमा अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग

स्वर्गीय सशान्तको सम्झनामा जन्मदिनमा अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग

कार्तिक १६, २०८३
बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

कार्तिक १६, २०८३
महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

कार्तिक १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व