Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हेर्नुहोस् यस्तो छ आजको राशिफल !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २१, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेष(चु चे चो ला लि लु ले लो अ)
पति–पत्नीमा सम्बन्ध सुमधुर बन्ने योग छ। आर्थिक लाभ मिल्ने सम्भावना बलियो छ।

बृष(इ उ ए ओ वा वी वु वे वो)
लामो दूरीको यात्रा हुनसक्ने योग छ। नोकरीमा पदोन्नति हुनसक्छ ।

मिथुन(का कि कु घ ङ छ के को हा)
मुद्दा मामिलाबाट छुटकारा मिल्नेछ। पारिवारिक समस्या सुल्झनेछ। राजनीतिक पक्ष मध्यम रहने योग छ। चौपायाबाट भने राम्रै मुनाफा मिल्ला।

कर्कट(ही हु हे हो डा डि डु डे डो)
शैक्षिक क्षेत्र शुभ रहला। राजनीतिको विषयले केही चिन्तित बनाउने योग छ।

सिंह(मा मि मू मे मो टा टी टु टे)
अनावश्यक काममा समय बित्नेछ। धार्मिक कार्यमा सरिक हुने योग छ।

कन्या(टो प पी पु ष ण ठ पे मो)
रोजगारीको अवसर प्राप्त हुनेछ। आकस्मिक घटनाले चिन्तित बनिएला।

तुला(र री रु रे रो ता ती तू ते)
पैतृक सम्पत्ति प्राप्तिको योग छ। खनिज कारोबारमा मध्यम आम्दानी होला।

बृश्चिक(तो ना नी नू ने नो या यि यु)
धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ। व्यापारिक पक्ष मध्यम रहला।

धनु( ये यो भ भि भु ध फा ढ भे)
धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ। व्यापारिक पक्ष मध्यम रहला।

मकर(भो ज जि खि खु खे खो गा गि )
वैदेशिक यात्राको योग रहेको छ। सन्तानमा पुत्र प्राप्ति हुने योग रहेको छ।

कुम्भ(गू गे गो सा सी सु से सो द)
कामप्रतिको चासो बढेर जानेछ। व्यापारमा प्रसस्त मुनाफा मिल्ने योग रहेको छ।

मीन(दि दू थ भ ञ दे दो चा ची)
आर्थिक पक्षमा कठिनाइ आउला। समाजसेवामा सरिक भइएला। अरुबाट धोका पाइएला।

(अन्नपूर्ण पोस्ट बाट सभार)

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

साउन २९, २०८३
नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

साउन २९, २०८३
प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै : आईजीपी कार्की

प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै : आईजीपी कार्की

साउन २९, २०८३
कारागार ऐन संशोधन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको प्रतिबद्धता

कारागार ऐन संशोधन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको प्रतिबद्धता

साउन २९, २०८३
एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

साउन २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व