Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सजिलै शरीरको तौल घटाएर स्लिम बन्न चाहनुहुन्छ ? यी उपाय फलो गर्नुहोस् !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ५, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

अनावश्यक मोटोपनका कारण मानिसहरु हैरान भइरहेका हुन्छन्। तौल घटाउनका लागि मानिसहरुले आफ्नो खान्कीबाट क्यालोरीयुक्त खानालाई पूर्ण रुपमा बन्द गर्छन्। र कम क्यालोरीयुक्त खाना खान शुरु गर्छन्। तर, कम क्यालोरीयुक्त खानाको बाब्जुद नेगेटिभ क्यालोरी खाना मोटोपन नियन्त्रणमा बढी नै सहयोगी बन्नेछ।

यस्ता खाद्य वस्तुमा क्यालोरीको मात्रा अत्यन्तै कम हुन्छ। यसैले यस्ता खाद्य वस्तुलाई तौल कम गर्नका लागि कुनै पनि वेट लुज डाइट (तौल कम गर्ने खाना) मा समेटिएको हुन्छ।

के हो नेगेटिभ क्यालोरी ?

नेगेटिभ क्यालोरी खाना यस्तो खाद्य पदार्थ हो, जसलाई पचाउनका लागि पनि क्यालोरीको आवश्यकता पर्दछ। एक सय ग्राम नेगेटिभ क्यालोरी खाना पचाउन तपाईंको शरीरमा दुई सय क्यालोरी पग्लिने छ। यद्यपि, यस्तो खाद्य पदार्थमा कुनै पनि पोषक तत्व हुँदैन, खाली क्यालोरी मात्र हुन्छ।

यसले तपाईंको शरीरमा जम्मा भएर बोसो अर्थात फ्याट बनाउन थाल्दछ। र खाना पचाउनका लागि शरीरमा क्यालोरी पगाल्न थाल्दछ । यसले तपाईंको शरीरको तौल बढ्नुको सट्टा कम हुन थाल्दछ।

नेगेटिभ क्यालोरी खाना

नेगेटिभ क्यालोरी धेरैजसो बोटबिरुवाबाट प्राप्त हुने वस्तुमा पाइन्छ । यसका साथै फल, तरकारी आदिमा पनि नेगेटिभ क्यालोरी हुन्छ । यस्ता खाद्य वस्तुबाट तपाईंले स्वस्थ क्यालोरी मात्रै नभएर भिटामिन्स, खनिज पदार्थ तथा फाइबर पनि प्राप्त गर्नु हुनेछ । यसका साथै शरीरलाई सन्तुलित राख्न पनि यस्ता खाद्य वस्तुले महत्वपूर्ण भूमिका खेल्नेछन् । जसका कारण तपाईंको तौल कम हुनेछ साथै नियन्त्रण पनि हुनेछ ।

ब्रेकफास्टमा यी पाँच नेगेटिभ क्यालोरी फल राख्नुहोस्

स्याऊः स्याऊ खानाले तपाईंको मोटोपन मात्र कम हुने छैन, यसले अन्य रोगबाट पनि बचाउने छ। यसले तपाईंको पेट दिनभर भरी रहने छ । यस्तै स्याऊले तपाईंको शरीरमा चिनीको मात्रलाई पनि नियन्त्रण गर्न मद्दत गर्नेछ। पेट अघाइ रह्यो भने तपाईं बढी खाना र अस्वस्थकर खाना खानबाट बच्नु हुनेछ । जसले तपार्ईंको तौल कम गर्न सहयोग गर्नेछ।

क्याल्सियमयुक्त साना फलः अमिलो, मीठो स्वादका साना फल पनि कम क्यालोरी भएका फल हुन् । जो तौल कम गर्नका लागि अत्यन्तै सहयोगी हुन्छन् । आधा कप अंगुर, स्टोबेरी तथा किम्बुमा मात्र ३२ क्यालोरी हुन्छ । साथै यसमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । जुन मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

तर्बुजाः एक सय ग्राम तर्बुजामा ९५ प्रतिशत पानीका साथै ३० क्यालोरी हुन्छ । त्यसैले यो शरीरको तौल कम गर्नका लागि अत्यन्तै लाभदायक हुन्छ । त्यसैले तपाईंले यसलाई सलाद वा जुसको रुपमा तौल कम गर्न खान सक्नु हुनेछ।

कागतीः युएसडिएका अनुसार एक सय ग्राम कागतीमा २९ क्यालोरी मात्र हुन्छ । यसैले यसको सेवनले छिटै तौल घटाउँछ। साथै यसमा हुने भिटामिन ‘सि’ले तपाईंलाई स्वास्थ पनि राख्ने छ । तौल घटाउनका लागि तपाईंले कागती पानी बनाएर पनि सेवन गर्न सक्नु हुनेछ । यस्तै यसलाई सलादको रुपमा पनि खान सक्नु हुनेछ ।

अंगुरः एक सय ग्राम अंगुरमा ४० क्यालोरी हुन्छ । साथै यो एन्टिअक्सिडेन्ट, भिटामिन तथा खनिजको लागि पनि अत्यन्तै राम्रो फल हो । यसको सेवनले मोटोपन कम हुनुका साथै शरीरलाई स्वास्थ पनि राख्नेछ। नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

साउन २८, २०८३
राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

साउन २८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार ८.८१ अंकले बढ्यो, कारोबार ३ अर्ब ७२ करोड

साउन २८, २०८३
अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

साउन २८, २०८३
स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व