सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी जिल्लामा विधुतमा कार्यरत १ जना कर्मचारी मृत फेला

165
Sana Kishan

विधुत वितरण केन्द्र बैतडीमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन । ४५ वर्षिय मान सिंह रावतको शव देहिमाडौं २ मा घर नजिकै हिजो साँझ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता एबम प्रहरी निरिक्षक दर्शन खडकाले बताए ।

Karnali Traders

मृतक रावतको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । रावतको मृत्यु बारेको कारण खुल्न सकेको छैन । यस बारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीले जनाएको छ । सगुन खबर बाट सभार

Arus

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  59  =  65