सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन हुनुपर्छ’ – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।

संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउन फागुनभित्र निर्वाचन गरिसक्नुपर्ने ओलीको तर्क छ । निर्वाचनका विषयमा सरकारलाई पटक–पटक ध्यानकर्षण गराएको भएपनि सरकारले वेवास्ता गरेको उनको आरोप छ ।

Sana Kishan

ओलीले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै कठिन ढंगले प्राप्त गरेको उक्त खोप हरायो भन्नु हास्यास्पद र गम्भिर रहेको बताए । उपहार खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.