सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज पनि देशका पहाडी क्षेत्रमा मौसम बदली, भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्ने

176
Sana Kishan

आज पनि देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो दिउँसोपख हटेर केहि अवस्थामा मौसम खुल्नेछ ।

आज दिउँसो प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Arus
Karnali Traders

देशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भोलि बेलुकादेखि यसको प्रभाव थप बढ्ने सम्भावना छ ।

Nepali Khaja

भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्दै जाने र पर्सि बिहीवार पश्चिम क्षेत्रमा तथा शुक्रवार देशैभर यसको प्रभाव रहने छछ भने पश्चिमी वायुको प्रभावका कारण बिहीवार बेलुका र शुक्रवार हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

2  +  3  =