सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउदै स्थगित

114
Sana Kishan

आजका बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले विज्ञप्ति निकालेर बैठक अब आउँदो २६ गते बस्ने जानकारी दिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ ।

Karnali Traders

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न सकेको छैन । उपहार खबर बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

47  +    =  51