सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त

184
Sana Kishan

ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त हुनुभएको छ । आज शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गर्नुभएको हो ।

Karnali Traders

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकाल्नुभएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई आज बेलायतको राजदूत नियुक्त गर्नुभएको जनाइएको छ । उपहार खबर बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

8  +  1  =