सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु

224
Sana Kishan

सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि मतदान भएको थियो । मतदान सकिएपछि मतगणना सुरु गरिएको हो ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७५ मत खसेको जानकारी दिए । तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् ।

Arus
Karnali Traders

गठबन्धनकातर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी मदनकुमारी शाह ृगरिमो उम्मेदवार छन् भने एमालेबाट अन्यमा डिल्लीराज भट्ट, दलितमा नरेश विक र महिलामा सन्तोषकुमारी शर्मा थापा उम्मेदवार छन् । सीमारेखा बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  32  =  37