Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आयोगले सरकारलाई भन्यो– ‘स्थानीय तहको चुनाव गर्न तयारी अवस्थामा छौँ, मिति चाँडै तोकियोस्’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ११, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति चाँडै तोक्न सरकारसँग आग्रह गरेको छ । आयोगले आज मङ्गलवार एक विज्ञप्ति निकालेर आउँदो जेठ ५ गतेदेखि स्थानीय तहका पदाधिकारीको कार्याकाल सकिने भएकाले चाँडै नयाँ मिति तोक्न आग्रह गरेको हो ।

स्थानीय तहको चुनाव २०७४ सालको वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आउँदो २०७९ जेठ ५ मा सकिने आयोगले जनाएको छ ।

यो विषयमा गएको कात्तिक ८ गते नै आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराएको तथा पुस ९ गते फेरि भेटेर स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधि सम्बन्धी व्यवस्थाको बारेमा जानकारी गराइ २०७९ वैशाख १४ गते बुधवारका दिन एकै चरणमा स्थानीय तहको चुनाव गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको आयोगले स्मरण गराएको छ । स्थानीय तहको चुनाव व्यवस्थापनका लागि कानुनतः आयोगलाई सामान्यतया एक सय २० दिन आवश्यक पर्ने भएकाले स्थानीय तहको चुनाव लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदानस्थलको पुनरावलोकन र निर्धारण तथा चुनाव सम्पन्न गर्न आवश्यक अन्य पूर्वतयारीका काम निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरेअनुसार मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको चुनाव सम्पन्न गर्न तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान संवैधानिक एवम् कानुनी व्यवस्थाको आधारमा स्थानीय तहको चुनावको मिति तोक्ने काम जति ढिलो हुँदै जान्छ त्यति नै व्यवस्थापनको कार्य व्यावहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जाने आयोगले जनाएको छ । ‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आउँदो स्थानीय तहको चुनावको मिति चाँडै तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३
एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास
फ्ल्यास हेडिङ

एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

अशोज १०, २०८३
भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

अशोज ११, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

अशोज ११, २०८३
ब्याडमिन्टनमा नेपालका क्षितिज खनाल इरानी खेलाडीसँग पराजित

ब्याडमिन्टनमा नेपालका क्षितिज खनाल इरानी खेलाडीसँग पराजित

अशोज ११, २०८३
नेपाल–बेलारुसबीच सरकारी तथा सेवा राहदानीमा भिसा छुटसम्बन्धी सम्झौता

नेपाल–बेलारुसबीच सरकारी तथा सेवा राहदानीमा भिसा छुटसम्बन्धी सम्झौता

अशोज ११, २०८३
पश्चिममा आज पनि वर्षा जारी, काठमाण्डौमा दिउँसोपछि मौसम खुल्ने

पश्चिममा आज पनि वर्षा जारी, काठमाण्डौमा दिउँसोपछि मौसम खुल्ने

अशोज ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व