Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अर्ली इलेक्सनमा हाम्रो असहमति होइन : शंकर पोखरेल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ७, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अर्ली इलेक्सनमा एमालेको असहमति नरहेको बताएका छन्।

सत्तारुढ गठबन्धनले बैशाखमा संसदीय निर्वाचन गर्ने तयारी गरिरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले पार्टीको धारणा सार्वजनिक हुन्।

पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना नै भएको उनको भनाइ छ। तर स्थानीय चुनाव समयमा नगर्ने पाँचदलीय गठबन्धनको कुनियतप्रति एमालेको गम्भीर असहमति रहेको उनको भनाइ छ।

‘नेकपा(एमाले)को असहमति अर्ली इलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा(एमाले)को चाहना नै हो।’ उनले लेखेका छन्, ’तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानिय तह रिक्त बनाउदै दुरुपयोग गर्ने पाँचदलिय गठवन्धनको कुनियत प्रति भने नेकपा(एमाले)को गम्भीर असहमति रहेको छ । थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३
एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास
फ्ल्यास हेडिङ

एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

अशोज १०, २०८३
भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

अशोज ११, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

अशोज ११, २०८३
ब्याडमिन्टनमा नेपालका क्षितिज खनाल इरानी खेलाडीसँग पराजित

ब्याडमिन्टनमा नेपालका क्षितिज खनाल इरानी खेलाडीसँग पराजित

अशोज ११, २०८३
नेपाल–बेलारुसबीच सरकारी तथा सेवा राहदानीमा भिसा छुटसम्बन्धी सम्झौता

नेपाल–बेलारुसबीच सरकारी तथा सेवा राहदानीमा भिसा छुटसम्बन्धी सम्झौता

अशोज ११, २०८३
पश्चिममा आज पनि वर्षा जारी, काठमाण्डौमा दिउँसोपछि मौसम खुल्ने

पश्चिममा आज पनि वर्षा जारी, काठमाण्डौमा दिउँसोपछि मौसम खुल्ने

अशोज ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व