सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोट नगरपालिकाका दुई वडालाई कम्प्युटर हस्तान्तरण

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाका वडा नम्बर ८ र ७ लाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।
शुक्रबार शान्तिका लागि साझा अभियान कोक्यापको आयोजनामा बेदकोट नगरपालिकाको सामाजिक सुरक्षा अनुगमन तथा सुपरिवेक्षण समितिले कम्प्युटर हस्तान्तरण गरेको हो ।

Sana Kishan

समितिका संयोजक बेदकोट नगरपालिकाका उप–प्रमुख सुशिला सिंहले कम्प्युटर हस्तान्तरण गर्दै सेवा प्रवाहमा थप सहज हुने अपेक्षा गरे । कार्यक्रममा कोक्यापका प्रदेश फोकल पर्सन गोपाल विक,नगर उपप्रमुख सुशिला सिंह लगायतको सामाजिक सुरक्षा समितिका सदस्यहरुको उपस्थीती रहेको थियो । कोक्यापले बेदकोट नगरपालिकाको सहकार्यमा सामाजिक सुरक्षासम्बन्धी लामो समयदेखी काम गर्दै आएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.