सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेकपा एमाले कञ्चनपुरः सदस्यमा जिते यी पाँच युवा नेता

137
Sana Kishan

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीमा पाँच जना युवा निर्वाचित भएका छन् ।

८ औँ अधिवेशनबाट नयाँ कमिटी चयनका लागि भएको मतदानमा बेदकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष नरेश सिंह सहित पाँच जना युवा नेता विजयी भएका हुन ।

Arus

सिंहले सर्वाधिक २३३ मत प्राप्त गरेका छन् ।

Nepali Khaja
Karnali Traders

यस्तै अनेरास्ववियु कञ्चनपुर जिल्ला अध्यक्ष कमल कुमार रोकाया २०७ सहित युवा सदस्यमा निर्वाचित भए ।

युवा सदस्यमा चन्द्रसिंह कार्की १९२ मत, केशव चन्द १८२ मत र रवीन्द्र प्रसाद देवकोटा १८७ मत सहित विजयी भएका हुन । दैनिक सञ्चार बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.