सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपा एमाले कञ्चनपुरः सदस्यमा जिते यी पाँच युवा नेता

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीमा पाँच जना युवा निर्वाचित भएका छन् ।

८ औँ अधिवेशनबाट नयाँ कमिटी चयनका लागि भएको मतदानमा बेदकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष नरेश सिंह सहित पाँच जना युवा नेता विजयी भएका हुन ।

सिंहले सर्वाधिक २३३ मत प्राप्त गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै अनेरास्ववियु कञ्चनपुर जिल्ला अध्यक्ष कमल कुमार रोकाया २०७ सहित युवा सदस्यमा निर्वाचित भए ।

Dirghayu Ads

युवा सदस्यमा चन्द्रसिंह कार्की १९२ मत, केशव चन्द १८२ मत र रवीन्द्र प्रसाद देवकोटा १८७ मत सहित विजयी भएका हुन । दैनिक सञ्चार बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.