चुरे मुलपानी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा महेशराज जोशी चयन भएका छन । बेदकोट नगरपालिका ८ गाउजीको चुरे मुलपानी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षम जोशी सर्वसम्मतबाट चयन भएका हुन । उपाध्यक्ष बिर बहादुर विष्ट, सचिव कृष्णदत्त जोशी, कोषाध्यक्ष पदम सिह धामी, सदस्य लाल सिह बोहरा, पुष्कर भट्ट, अनिता खत्री, गोदाबरी विष्ट, गोदाबरी नाथ चयन भएका छन । सल्लाहकार संयोजक देवसिह ठगुन्ना, ऋण समिति बिर ब. विष्ट, लेखा मोहन ब. चन्द, शिक्षा डम्बर सिह भण्डारी संयोजकत्वमा उप समिति चयन भएका छन ।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post