सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले कञ्चनपुर अधिबेशन: मत गणना सुरु

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको आठौं अधिवेशन अन्तरगत मंगलबार भएकाे निर्वाचनकाे मत गणना सुरु भएकाे छ । ४९९ प्रतिनिधि रहेकाेमा ४७० मत खसेका छन्। एक सय मत गणनापछि मत परिणाम सार्वजनिक गरिनेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.