सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

86
Sana Kishan

आज सुन चाँदीको भाउ केही बढेको छ । सुन तोलामा चार सय रुपैयाँले बढेर आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Karnali Traders

हिजो सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले बढेर एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.