सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एमाले कञ्चनपुरको अध्यक्षमा पातल र  बिष्टको उम्मेदवारी

197
Sana Kishan

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । निर्वतमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र विष्टले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उपल्लो नेतृत्वले दुबै जनाका बीचमा सहमति गराउने प्रयास गरेपनि सफल भएन । पातल र बिष्टले अध्यक्षको अडान नछाडेपछि निर्वाचन प्रकृया अघि बढेको छ ।

Karnali Traders

उपाध्यक्षमा महेश पन्त, चिनी गिरी र लक्ष्मी बुढाको उम्मेदवारी परेको छ । सचिवमा अशोककुमार चन्द र पल्बराज भट्टले उम्मेदवारी दिएका छन् । यसैगरी उपसचिवमा फैरु तामाङ, कर्णबहादुर चन्द, ईश्वरा कुँवर र शेरबहादुर चन्दको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । सीमारेखा बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.