सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

‘धोका रैछ मायाजाल’ देउडा गीत सार्वजनिक

197
Sana Kishan

रमेश ऐर संगम र निर्मला रावलको नयाँ डेउडा गित धोका रैछ मायाजाल सार्वजनिक भएको छ ।
गायिका रावलको शब्द र संगीतमा रहेको उक्त गीत सुदुर पश्चिमको कला संस्कृतिको जगेर्नामा लागेका युवा प्रकाश कलौनीको युट्युब च्यानल सुदुर खबर वान मार्फत बजारमा आएको हो ।

Karnali Traders

गीतमा गायक रमेश ऐर संगम र गायिका निर्मला रावलले स्वर भरेका छन्। भने वरिष्ठ संगीतकार किशोर भण्डारीको निर्देशनमा रहेको उक्त गितको छायांकन भने गायिका कृष्णा सिराडीले गरेकी छन । उक्त गीतलाई अलिशा डिजिटल मार्फत निर्माण गरिएको छ ।

 

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.