सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेपाल निजामती कर्मचारी संगठनको बैतडी अध्यक्षमा अवस्थी चयन

79
Sana Kishan

बैतडी – बैतडीमा नेपाल निजामती कर्मचारी संगठनको ११ औं जिल्ला अधिवेशन आज शनिबार सम्पन्न भएको छ । पाटन बहुमुखी क्याम्पस बैतडीको प्राङ्गणमा भएको कार्यक्रमका अध्यक्ष नेपाल निजामती कर्मचारी संगठन बैतडी अधिवेसन आयोजक कमिटी संयोजक महेस प्रसाद अवस्थी रहेका थिए ।

कार्यक्रमका प्रमुख आतिथि एमाले सुदुरपश्चिम अध्यक्ष एबम संघीय सांसद दामोदर भण्डारी रहेका थिए । आज सम्पन्न अधिवेशनबाट नेपाल निजामती कर्मचारी संगठन बैतडीको नयाँ नेतृत्व समेत चयन भएको छ ।

Arus
Karnali Traders

बैतडीको अध्यक्षमा महेश प्रसाद अवस्थी चयन भएका छन । उपाध्यक्षमा पदम बहादुर कार्की,सचिवमा प्रकास सिंह कार्की, कोषाध्यक्षमा पुरूषोत्तम नाथ , महिला उपाध्यक्षमा बिष्ना भण्डारी लगायत ३१ सदश्यीय समिति गठन गरिएको जनाइएको छ । आजै चक्र देव जोशीको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.