Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पुर्व विद्यार्थी नेता महेशराज पन्तको एमाले कञ्चनपुर पदाधिकारीमा दावि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ पुष २४, शनिबार १५:०३
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर,

पुर्व विद्यार्थी नेता महेशराज पन्तले एमाले कञ्चनपुरको पदाधिकारीमा दावि गरेका छन । शुक्रबारदेखि शुरु भएको एमाले ८औँ जिल्ला अधिवेशनमा पन्तले पार्टीको जिल्ला पदाधिकारीमा पदावि गरेका हुन ।

एमाले कञ्चनपुरको नेतृत्वका लागि भीमदत्त नगरका मेयर समेत रहेका तत्तकालिन सचिव सुरेन्द्र विष्ट र माओवादीबाट आएका पुर्व माओवादी नेता बिर बहादुर थापा(पातल) देखिएका छन । पुर्व विद्यार्थी नेता पन्त पातल समुहबाट पदाधिकारीका लागि देखिएको एमाले स्रोतले बताएको छ । एमाले स्रोतका अनुसार पन्तले समेत पार्टीको सचिव वा उपाध्यक्षका लागि आँकाक्षा राखेका छन ।

‘एमाले कञ्चनपुरका लामो समय काम गरेका युवा नेता पन्तले पनि पदाधिकारीका लागि आँकाक्षा देखाएका छन, ‘एमाले स्रोतले भन्यो, ‘पन्तले पार्टी अध्यक्षले अघि सारेका योजना अनुरुप कञ्चनपुरका कार्यक्रम संचालन गर्न खोजेका छन ।’ अढाईदशकदेखि राजनीति गर्दै आएका पन्त पनि आँकाक्षी देखिएका हुन । ०५३ सालमा अनेरास्ववियुबाट राजनीतिक गर्दै आएका पन्त अहिले एमाले जिल्ला सचिवालय सदस्य हुन ।

प्रदेश सदस्य समेत रहेका पन्तले प्रदेशको पद छाडेर जिल्ला रोजेको छन । एमाले कञ्चनपुरमा युवा पुस्ता माँझ लोकप्रिय रहेका पन्तको पक्षमा साथ सर्मथन रहेको उनी निकट एक नेताले बताए । ‘पाटीको नेतृत्वमा युवा पनि ल्याउनुपर्छ, ‘उनले भने, ‘हामी सबै युवा सहितका मजदुर,महिला सबैको साथ सर्मथन छ ।’  बेलडाँडी पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै
मुख्य समाचार

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष २४, शनिबार १५:०३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
मुख्य समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष २४, शनिबार १५:०३
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल
फ्ल्यास हेडिङ

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०७८ पुष २४, शनिबार १५:०३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष २४, शनिबार १५:०३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष २४, शनिबार १५:०३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष २४, शनिबार १५:०३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ पुष २४, शनिबार १५:०३
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ पुष २४, शनिबार १५:०३
चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०७८ पुष २४, शनिबार १५:०३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व