Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निजामती कर्मचारी यूनियन कञ्चनपुरको अध्यक्षमा प्रेम सिंह ऐर सर्वसम्मतले चयन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २४, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर – नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कञ्चनपुरको ८ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको जिल्ला अधिबेशनमा प्रेम सिंह ऐरलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । ऐर नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मतले चयन भएका हुन् ।

अधिवेशनले १५ जना जिल्ला कार्यसमिति र ५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा पुनः दास्रो कार्यकालका लागि प्रेम सिंह ऐर, उपाध्यक्ष खुल्ला, महिला र समावेशीमा क्रमशः ओमकार प्रसाद बिष्ट, गिता भण्डारी र महेश कुमार जोशी चयन भएका छन् ।

त्यसैगरी सचिवमा गणेश बहादुर सिंह, सह–सचिवमा मोहन राज फुलारा, कोषाध्यक्षमा राम प्रसाद पाण्डेय, खुल्ला सहदस्यहरुमा जयराज पनेरु, प्रकाश जोशी, गगन नाथ, हेम प्रसाद न्यूरे, गोकुल देव जोशी, लक्ष्मण सिंह नेगी र महिला सदस्यमा इन्द्रा भट्ट सर्वसम्मतले निर्वाचित भएका छन् ।

नेपाल निजामती कर्मचारी यूनियनको केन्द्रीय महाधिवेशनकलागि कञ्चनपुरबाट ५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधी छनौट भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट ओम प्रशाद उपाध्याय, क्षेत्र नं. २ बाट टेक बहादुर चन्द, क्षेत्र नं. ३ बाट कमलापति भट्ट र महेन्द्रनगर सदरमुकामबाट प्रेम बहादुर निदाल र केशब राज भट्ट सर्वसम्मतीले निर्वाचित भएका हुन् ।

शुक्रबार उद्योग वाणिज्य संघ कञ्चनपुरको सभाहलमा सुरु भएको नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको (आठौं) जिल्ला अधिवेशन शनिवार दिउसो सर्वसम्मतले नेतृत्व चयन पछि सम्पन्न भएको छ ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भदौ २२, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा
फ्ल्यास हेडिङ

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
‘चाडपर्वमा मात्र होइन, वर्षैभरि बजार अनुगमन गरौँ’– सांसद कार्की
मुख्य समाचार

‘चाडपर्वमा मात्र होइन, वर्षैभरि बजार अनुगमन गरौँ’– सांसद कार्की

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

अशोज १, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

अशोज १, २०८३
एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

अशोज १, २०८३
संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

अशोज १, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

अशोज १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व