सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अगामी चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने गरी काम गर्नुस : एमाले सचिब लेखराज भट्ट

278
Sana Kishan

अगामी चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने गरी काम गर्न नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज एमालेको कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै एकताबद्ध भएर स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी काम गर्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

Arus
Karnali Traders

एकता सबभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले आन्तरिक एकताले नै आगामी चुुनावमा नेकपा एमालेले सबै पार्टीलाई बढार्छ भन्ने विश्वास लिएको बताए ।

उनले कैलालीका १३ वटा स्थानीय तह, १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र र ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्रियाशील भएर खटिनसमेत कार्यकर्तालाई आग्रह गरे । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.