सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कांग्रेसको जिल्ला अधिवेशन फेरि सर्‍यो, अब माघ १५ गते हुने

38
Sana Kishan

नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन फेरि सरेको छ । यसअघि विभिन्न कारणले पटक पटक सर्दै आएको जिल्ला अधिवेशन यसपटक राष्ट्रियसभा चुनावको कारण सरेको हो ।

अधिवेशन हुन बाँकी १६ वटा जिल्लाको अधिवेशन यहि पुसको २७ गते गर्ने कार्यतालिका रहेकोमा सारेर माघको १५ गतेलाई नयाँ मिति तोकिएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । माघ १२ गते हुने राष्ट्रियसभा चुनावका कारण अधिवेशन सरेको समितिले जनाएको छ ।

Arus
Karnali Traders

नेपाली कांग्रेसले प्रदेश दुईका सबै आठ वटा जिल्ला, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन गर्न सकेको छैन । उज्यालो अनलाइन बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.