Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडी जिल्लाको सुर्नया ७ र ८ मा बाँदर आतंक,किसानहरू चिन्तित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ पुष २०, मंगलवार १६:१५
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको सुर्नया वडा नं ७ र ८ का टोलहरुमा बाँदरहरूले आतंक मच्चाएपछि किसानहरू चिन्तित बनेका छन । वडा न. ७ र ८ का टोलहरू सेला , झाड्बो , कडमडा, पथ्थरकोट लगायतका ठाँउमा बाँदरहरूले आतंक मच्चाएका हुन ।

गाउँमा लगाएको हिउँदे बाली , तरकारी ,फलफुल बाँदरहरूले घरमै आएर नोक्सानि गर्न थालेको सुर्नया ७ झाड्बोका दल बहादुर मडैले बताए । यी टोलहरुमा बर्षातमा बँदेल,दुम्सी बाट जोगाएर राखेको मकै , छानोमा राखेका फर्सी, गुन्द्रुक बाँदरहरूले नोक्सान गर्ने गरेकोले किसानहरू समस्यामा परेका हुन ।

बादर आतंकको कारण बिहान देखि साँझ सम्म घरमा एक जनाले कुरेर बस्नुपर्ने बाध्यतामा त्यहाँका किसानहरू छन । बादरहरू एउटा गाउँबाट लखेटदा अर्को गाउँ, अर्को गाउँबाट लखेटदा अर्को गाउँ जाने गरेकोले त्यहाँका स्थानीयको दैनिकी नै बाँदर धपाउने बनेको छ ।

बैतडीका अन्य ठाँउहरूमा पनि बाँदरहरूले खेति तथा फलफुलहरूमा नोक्सानी गरेको गुनासो आइरहेको छ । सुर्नयामा बादर आतंक रोक्नको लागि स्थानीय सरकार संग अनुरोध गर्दा पनि कुनै सुनवाइ नभएको स्थानीयहरूको गुनासो रहेको छ । गाउँमा बेरोजगारिको समस्या त छदै थियो त्यसैमा हिंउदमा बाँदर आतंक र वर्षातमा बँदेल आतंकले गर्दा किसानहरुलाई निकै समस्या परेको बताइएको छ । सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल
फ्ल्यास हेडिङ

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०७८ पुष २०, मंगलवार १६:१५
सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल
फ्ल्यास हेडिङ

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

२०७८ पुष २०, मंगलवार १६:१५
एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक
फ्ल्यास हेडिङ

एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक

२०७८ पुष २०, मंगलवार १६:१५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ पुष २०, मंगलवार १६:१५
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ पुष २०, मंगलवार १६:१५
चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०७८ पुष २०, मंगलवार १६:१५
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०७८ पुष २०, मंगलवार १६:१५
विद्यार्थीहरू पढाइबाट वञ्चित हुन नपरोस् भनेर सार्कले ल्यायो बृहत् छात्रवृत्ति योजना

सार्क एजुकेशन फाउण्डेशनले ल्यायो ‘STREAME’ प्रणाली

२०७८ पुष २०, मंगलवार १६:१५
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यस्तो छ आजको मौसम

२०७८ पुष २०, मंगलवार १६:१५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व