Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चन झलारी सहकारीद्वारा दैजिमा सेवा केन्द्र विस्तार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २०, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कन्चन झलारि बचत तथा ऋण सहकारि संस्थाको बेदकोट नगरपालिका वडा न. १० स्थित दैजि बजारमा रहेको सेवा केन्द्र एक कार्यक्रमका बिच भब्य रुपमा उद्घाटन भएको छ । सस्थाका संचालक तथा सेवा केन्द्र संयोजक दिपक राज भट्ट ज्युको सभापतित्वमा सम्पन्न भएको उक्त सेवा केन्द्र उद्घाटन कार्यक्रमको प्रमुख अथितिमा बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्द हुनुहुथ्यो भने बिशिस्ट अथितिमा नेफ्स्कुन संचालक तथा सुदुर पश्चिम प्रदेश बचत तथा ऋण सहकारि संघ का अध्यक्ष श्री माधव प्रसाद जोशि हुनुहुन्थ्यो ।

सस्थाको निति तथा कार्यक्रम बारे प्रस्ट पार्दै सस्थाका अध्यक्ष जोगि सिंह सोबले संस्थाको अभिभावकको हैसियतले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । हाल संस्थाले संचालन गरेका ४ वटा सेवा सेवा केन्द्र मध्य तेस्रो सेवा केन्द्रको रुपमा रहेको यो सेवा केन्द्र ले ४५ दिन मा १९० जना शेयर सदस्य रहेको छन जसमध्ये ६५ जना महिला र १२५ जना पुरुष रहेका छन । ४५ दिनको अबधि मा रु २०,००० शेयेर पुजी पुगेको सेवा केन्द्रमा रु . ९,३५,००० निछेप संकलन गरि सेवा केन्द्रको वासलात ९,७५,०००÷– पुगेको कुरा संस्थाका अध्यक्ष जोगि सिंह सोवले बताउनु भयो ।

२०६९ साल मंसिर १० गते बिधिवत रुपमा दर्ता भै १४ लाख शेयर पुजि र २ जना कर्मचारि बाट शुभारम्भ भएको संस्था को हाल ४ वटा सेवा केन्द्र र एउटा केन्द्रिय कार्यालय रहेको र १७ जना कर्मचारी कार्यरत रहेका छन भने संस्था को शेयर पुजी १ करोड ५५ लाख,नेच्छेप÷ बचत ४ करोड २० लाख,ऋण लगानि १२ करोड छ भने १३ करोड ५० लाख को वासलात रहेको उक्त संस्थामा हाल ३५०० शेयर सदस्य आबद्ध रहेको छन जसमध्ये १६४० जना महिला र १८६० जना पुरुष रहका छन । यस बर्ष १८% सेयर लाभांश बितरण गर्न सफल भएको उक्त संस्थाले आफ्नै १ कठ्ठा जमिनमा ६ कोठे भवन निर्माणको कार्य थालनि गरेको कुरा पनि अध्यक्ष सोबले बताउनु भयो ।

कार्यक्रमका बिशिस्ट अथिति नेफ्स्कुन सन्चालक माधव प्रसाद जोशि ज्युले शुभकामना मन्तब्य राख्दै ९ बर्षको छोटो अबधिमा सस्थाले उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको बताउनु भयो भने प्रमुख अतिथि तथा बेदकोट नगर पालिका नगर प्रमुख अशोक कुमार चन्दले आगामि दिनमा सहकारी संस्थालाइ उत्पादन मुखि कार्यमा जोड दिन बिभिन्न किसिमका सिपमुलक तालिम लगायत सक्दो सहयोग गर्न जहिले पनि आफु तयार रहेको कुरा बताउनु भयो । सेवा केन्द्रमा पहिलो सदस्य बन्नु भएका शेयर सदस्य कल्पना खाति र यो छोटो अबधिमा दैनिक रुपमा रु ५००० बचत गर्दै आउनु भएका शेयर सदस्य यज्ञ राज अबस्थि ज्युलाइ उत्कृष्ट बचत कर्ताको रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ ।

सेवा केन्द्र दैजिका प्रमुख इस्वर प्रसाद पन्तले संचालन गरेको उक्त कार्यक्रममा कंचनपुर होटल व्यावसायि संघ तथा बेदकोट उद्योग बाणिज्य संघका समेत महासचिव रामचन्द्र रेग्मि, रास्ट्रय सहकारी बैक कंचनपुर शाखाका प्रमुख प्रकास थपलिया, संस्थाका उपाध्यक्ष लक्ष्मी भट्ट, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक शुरेन्द्र मल्ल , संचालक तथा फुलेलि सेवा केन्द्रका संरक्षक प्रकाश हमाल, संचालक सदस्य द्वारिका कुवर, संस्थाका ब्यबस्थापक राधा अबस्थि , ऋण अधिकृत जिवन पन्त लगायत कर्मचारी र त्यस छेत्रका अन्य सहकारी संघ संस्था शेर सदस्यहरुको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भदौ २२, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा
फ्ल्यास हेडिङ

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
‘चाडपर्वमा मात्र होइन, वर्षैभरि बजार अनुगमन गरौँ’– सांसद कार्की
मुख्य समाचार

‘चाडपर्वमा मात्र होइन, वर्षैभरि बजार अनुगमन गरौँ’– सांसद कार्की

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

अशोज १, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

अशोज १, २०८३
एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

अशोज १, २०८३
संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

अशोज १, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

अशोज १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व